नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन 

विकल्प न्यूज/बेनी चैत २३ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मंगला गाउँपालिकाको कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा भएको भेलबाट मंगला गाउँपालिका स्तरीय पार्टी कमिटी गठन गरेको हो । १ नम्बर वडा कुहुँको अध्यक्षमा एकजित रोका र सचिवमा शिव विक चयन हुनुभएको छ । यसै गरी … Continue reading नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन